बिलिभर्स ईस्टर्च चर्च सुर्खेतले ७९ घर परिवारलाई चामल,दाल, नुन, तेलको राहत

बिलिभर्स ईस्टर्च चर्च समुदायले नेपालको वर्तमान परिस्थितिमा कोभिड–१९ महामारीले दैनिक जनजिवनमा पारेको असरलाई मध्यनजर गरि सुर्खेतमा होप फर चिल्ड्रेन कोभिड -१९   राहत वितरण गरेको छ । बिरेन्द्र  नगरपालिका सुर्खेतमा  अति आवश्यकतामा रहेका ७९   घर परिवारलाई चामल,दाल, नुन, तेल, उपलब्ध गराएको हो ।

उक्त राहात वितरण कार्यक्रमको बारेमा रेभ. फादर  पूर्ण बर्देवाले  गरिब, दीन, दुःखी, एकल महिला, वृद्धवृद्धाको सेवा गर्नु नै सच्चा धर्म रहेको बताए ।साथै हामीले गरेको यो थोरै सहयोगले केहि राहत पुगेको होस् भन्ने हाम्रो चाहाना हो ।आगामी दिनहरुमा पनि हामी निरन्तर सक्दो सहयोग गर्दछौ ।

प्रतिक्रिया दिनुहोस
Show More

सम्बन्धित सबै

Back to top button